काठमाडौ,४ कार्तिक ।जापानले इतिहास रचेको छ । देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। मंगलबार संसदको तल्लो सदनले उनलाई… थप पढ्नुहोस
काठमाडौं,३ कार्तिक । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको पार्थिव शरीर फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै… थप पढ्नुहोस
काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर… थप पढ्नुहोस
काठमाडौ,२ कार्तिक । एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानमा शनिबार लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ। पूर्वी चिनियाँ सहर हाङझाउबाट दक्षिण… थप पढ्नुहोस
काठमाडौ,२ कार्तिक । हालैको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित दर्जनौँ नागरिकको मृत्यु भएपछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराममा सहमति गरेका छन्। कतारको पहलमा दोहामा भएको उच्चस्तरीय वार्तामा दुवै देशका प्रतिनिधिहरूले युद्धविराम… थप पढ्नुहोस
काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ। बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो… थप पढ्नुहोस
काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्। गभर्नर खाबिरोभका अनुसार… थप पढ्नुहोस
काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले… थप पढ्नुहोस
काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।… थप पढ्नुहोस
काठमाडौ,३१ असोज । पाकिस्तानको उत्तरी वजीरिस्तानस्थित मिर अलीमा रहेको सैन्य शिविरमा शुक्रबार भयानक आत्मघाती आक्रमण भएको छ। उक्त आक्रमणमा परेर सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology