विदेश

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २५० भन्दा बढीको मृत्यु

काबुल, १६भदौ । अफगानिस्तानमा आइतबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार…  थप पढ्नुहोस

थोलिक विद्यालयमा गोलीकाण्ड : २ बालबालिकाको मृत्यु, १७ जना घाइते

एजेन्सी । मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको प्रहरीले पुष्टि गरेको…  थप पढ्नुहोस

युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित

काठमाडौं ,९ भदौ । युक्रेनले हालै गरेको ड्रोन आक्रमणमा रूसका विभिन्न महत्वपूर्ण संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रिपोर्टअनुसार, युक्रेनले एकैपटक ९५ वटा ड्रोन खसालेको छ। तीमध्ये…  थप पढ्नुहोस

भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाण्डाै ,७ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाण्डाैमा शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति रामसहायप्रसाद यादवको…  थप पढ्नुहोस

नेपाल आइपुगिन भियतनामकी उपराष्ट्रपति

काठमाडौं, ७ भदौ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल औपचारिक भ्रमणमा आएकी छिन्। तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा…  थप पढ्नुहोस

अमेरिकाले ५ करोड ५० लाख भिसावाहक विदेशीको छानबिन गर्ने

वाशिङ्टन । अमेरिकी सरकारले हाल भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीको छानबिन गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भिसा अवधिभन्दा बढी बसेका, आतंकवाद वा…  थप पढ्नुहोस

इजरायलले युद्ध विरामसंगै सबै बन्धक रिहा गर्ने

काठमाडौं,२९ साउन । इजरायलले गाजामा युद्ध विराम रोक्ने भएको छ । साथै युद्धको क्रममा बन्धक बनाइएकाहरुलाइ मुक्त गराउने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने प्रयास अब बाँकी…  थप पढ्नुहोस

अमेरिकाको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु

टेक्सास,२७ साउनl अमेरिकाको टेक्सास राज्यको डल्लास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। घटनामा एक बालकसहित परिवारका सबै सदस्यको मृत्यु भएको हो। गत शनिबार बिहान…  थप पढ्नुहोस

चीनका भावी विदेशमन्त्रीका दावेदार लिउ जियानचाओ पक्राउ

बेइजिङ, २५ साउन । चीनका भावी विदेशमन्त्रीका सम्भावित दावेदार मानिएका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओलाई पक्राउ गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख रहेका…  थप पढ्नुहोस

उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता: प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौँ , २३ साउन l भारतको उत्तराखण्ड राज्यमा हालैका दिनमा भएको अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। घटनाप्रति नेपाल सरकारका प्रधानमन्त्री…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology