शिक्षा

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको…  थप पढ्नुहोस

लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

'गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध' दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो। अध्यक्ष मोहन सुनारले…  थप पढ्नुहोस

राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते…  थप पढ्नुहोस

घोराहीमा इन्जिनियरिङ भवन निर्माण सुरु

दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ। घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको…  थप पढ्नुहोस

सगरमाथाको १९औँ वार्षिकोत्सव

दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव…  थप पढ्नुहोस

डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव

दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा…  थप पढ्नुहोस

सप्तरंगी स्कूलको बार्सिकोत्सब : ‘निजी विद्यालयले बिपन्नलाई निशुल्क शिक्षा दिनु पर्छ’

दाङ,७ फागुन। तुलसीपुरमा रहेको सप्तरंगी इंगलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्पो तथा विद्यालयको वार्षिकोत्सव कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा वडा नं. ९ का…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

दाङ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई…  थप पढ्नुहोस

हिमालको २२औँ स्थापना दिवस सम्पन्न

दाङ,२९ माघ । हिमाल एकेडेमीको २२औँ स्थापना दिवस दुईदिने कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम…  थप पढ्नुहोस

सगरमाथा स्कूलमा ‘फुड फेस्टिवल–२०८२’

छोराछोरीले बनाएको परिकार चाख्न अभिभावकको उत्साहपूर्ण सहभागिता दाङ,२५ माघ । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कूल दाङले ‘फुड फेस्टिवल–२०८२’ सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरूमा व्यवहारिक सीप, उद्यमशीलता…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology