शिक्षा

ब्रिज कोर्सबारे २४ घन्टामै शिक्षा मन्त्रालयको निर्णय संशोधन

काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र…  थप पढ्नुहोस

दाङमा बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न, कार्यान्वयनमा जोड

दर्शन आचार्यदाङ, ६ चैत । लुम्बिनी प्रदेशका १८ पालिकाका प्रतिनिधिहरूको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा सञ्चालन भएको बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला आज कार्ययोजना प्रस्तुति तथा प्रतिबद्धतासहित सम्पन्न भएको छ।कार्यक्रमको…  थप पढ्नुहोस

लुम्बिनीका १८ पालिकाका प्रतिनिधिको सहभागितामा दाङमा बालविवाह न्यूनीकरण  कार्यशाला

दर्शन आचार्यदाङ, ५ चैत ।  लुम्बिनीका १८ पालिकाहरुका  प्रतिनिधिको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा  बालविवाह न्यूनीकरण  कार्यशाला गरिएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा  ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस संस्थाको) को प्राविधिक…  थप पढ्नुहोस

सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य…  थप पढ्नुहोस

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको…  थप पढ्नुहोस

लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

'गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध' दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो। अध्यक्ष मोहन सुनारले…  थप पढ्नुहोस

राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते…  थप पढ्नुहोस

घोराहीमा इन्जिनियरिङ भवन निर्माण सुरु

दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ। घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको…  थप पढ्नुहोस

सगरमाथाको १९औँ वार्षिकोत्सव

दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव…  थप पढ्नुहोस

डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव

दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology