शिक्षा

ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

दाङ,१२ कार्तिक । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले…  थप पढ्नुहोस

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो। आंशिक…  थप पढ्नुहोस

संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ। ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त…  थप पढ्नुहोस

विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ। कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने…  थप पढ्नुहोस

अस्थायी र करार कर्मचारी कटौती नहुने

काठमाडौ,२४ असोज ।। सरकारले अस्थायी र करारका कर्मचारी नराख्ने निर्णय गरे पनि उक्त व्यवस्था शिक्षकमा लागू नहुने भएको छ। अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको अनुत्पादक खर्च कटौती र…  थप पढ्नुहोस

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका…  थप पढ्नुहोस

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन…  थप पढ्नुहोस

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्। उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर…  थप पढ्नुहोस

केशर महलमा सारियो शिक्षा मन्त्रालय

काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको…  थप पढ्नुहोस

उपमहानगरलाई गोरखा माविको सहयोग

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ। भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology