दाङ , ११ पुस । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। मा.वि सेन्टरको शुक्रबार भएको अभिभावक । भेलाले सुरेश कुमार रावतको अध्यक्षतामा समिति… थप पढ्नुहोस
काठमाडौँ, १० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताइन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको र विश्वविद्यालयमा भइरहेको दलीय… थप पढ्नुहोस
काठमाडौं, १० पुस। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । आज आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्की सहित शैक्षिक क्षेत्रका… थप पढ्नुहोस
दाङ,९ पुस। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा।डा। धनेश्वर नेपालमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र भ्रामक भएको स्पष्ट पारेको छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले जारी गरेको विज्ञप्तिमा अखिल… थप पढ्नुहोस
काठमाडौँ,८ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको छ। बोर्डले २०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको हो। ०८३ को वार्षिक परीक्षाका लागि… थप पढ्नुहोस
दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्। आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा… थप पढ्नुहोस
काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध… थप पढ्नुहोस
दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन… थप पढ्नुहोस
दाङ,१८ मंसिर । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुजजुर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न विद्यालयको… थप पढ्नुहोस
दाङ,१२ मसिर । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा सुरु गरिएको छ ।१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको तुलसीरबाट गरिएको हो । तुलसीपुरमा … थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology