शिक्षा

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन…  थप पढ्नुहोस

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्। उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर…  थप पढ्नुहोस

केशर महलमा सारियो शिक्षा मन्त्रालय

काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको…  थप पढ्नुहोस

उपमहानगरलाई गोरखा माविको सहयोग

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ। भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा…  थप पढ्नुहोस

दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको…  थप पढ्नुहोस

शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ। संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार…  थप पढ्नुहोस

घोराहीमा पठनपाठन अनिश्चितकालका लागि स्थगित

दाङ, २६ भदौ । घोराही उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयमा पठनपाठन अनिश्चित कालका लागि स्थगित गरिएको बताएको छ। मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण घोराही उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा…  थप पढ्नुहोस

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परिक्षा अनिश्चितका लागि स्थगित

काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण…  थप पढ्नुहोस

कक्षा ११ का विद्यार्थीलाई ज्ञान ज्योतीको स्वागत

दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत…  थप पढ्नुहोस

नेपाल टेलिकमद्वारा प्यूठानको विद्यालयमा ICT ल्याब सामग्री प्रदान

दाङ, २० भदौ । नेपाल टेलिकमले आइसिटी ल्याबका लागि विद्यालयमा उपकरणहरू प्रदान गरेको छ। डिजिटल नेपाल फ्रेमवर्क २०७६ अन्तर्गत नेपाल टेलिकम शाखा कार्यालय तुल्सीपुर, दाङले प्यूठानको श्री गणेश माध्यमिक विद्यालय,…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology