शिक्षा

अन्तर्राष्ट्रिय युवा दिवसमा तुलसीपुर जेसीजको ‘Protect your Money’ कार्यक्रम

दाङ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर तुलसीपुर नगर जेसीजले वित्तीय सचेतना कार्यक्रम गरेको छ। आर्थिक समृद्धिका लागि हाम्रो पहल भन्ने मूल नाराका साथ' protect your money'शीर्षकमा वित्तीय सचेतना…  थप पढ्नुहोस

राहत शिक्षकद्वारा पालिकाको मूल गेटमा धर्ना

दाङ,२५ साउन। तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा राहत शिक्षकहरू धर्नामा बसेका छन्। माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो। नेपाल राहत शिक्षक स्थानीय…  थप पढ्नुहोस

पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन

काठमाडौं ,२४ साउन । पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदै जाँदा ती सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका हुन् । जिल्लाका सातै…  थप पढ्नुहोस

प्रधानाध्यापक शिक्षक महासंघको सदस्य बन्न नपाउने: बढुवाका लागि आधार तय

काठमाडौँ, २२ साउन। विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक महासंघको सदस्यता र शिक्षक बढुवा प्रणालीसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। समितिको बिहीबार बसेको…  थप पढ्नुहोस

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी…  थप पढ्नुहोस

ज्ञान ज्योती ‘नेपाल टप’

दाङ, २० साउन । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयले जिल्लामात्र होइन, देशभरकै ध्यान खिच्न सफल भएको छ। राष्ट्रिय…  थप पढ्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिकः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्। निर्धारित…  थप पढ्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । कक्षा १२ को नतिजा सार्वजनिकको तयारीका लागि बोर्डको बैठक बसिरहेको छ । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन…  थप पढ्नुहोस

१३ हजार बढी विद्यार्थीको मुटु परिक्षण

दाङ,१९ साउन । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण…  थप पढ्नुहोस

खाजा खर्च कटाएर साथीको परिवारलाई सहयोग

भिम मरासिनी ,दाङ। साथीका बाबुको असामयिक निधनको खबरले तुलसीपुरका एक समूह विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण कक्षालाई स्तब्ध बनायो। तुलसीपुर उपमहानगरपालिका–११ का आदित्य चौधरीका बाबु तुलसीराम चौधरीको दुबै मिर्गौला फेल भएर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology