शिक्षा

दिव्य कुञ्जमा योग शिक्षा कार्यक्रम

दाङ ,७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार १० औँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विद्यालयले उक्त…  थप पढ्नुहोस

आमाहरुलाई कानून सिकाउँदै मेट्रो

दाङ,४ असार ।तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम…  थप पढ्नुहोस

सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

दाङ,३१ जेठ । दाङमा सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत १५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको…  थप पढ्नुहोस

लागु औषधविरुद्धको सचेतनात्मक कार्यक्रम

दाङ , ३०जेठ ।तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकेडेमीमा लागु औषध विरुद्धको सचेतनात्मक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको…  थप पढ्नुहोस

तुलसीपुर र घोराहीका विद्यालयहरु दुईदिन बन्द

दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय…  थप पढ्नुहोस

अत्याधिक गर्मीका कारण कक्षाकोठामै ढले विद्यार्थी

दाङ,३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयका विद्यार्थीहरु बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको…  थप पढ्नुहोस

मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

तुलसीपुर, २६ जेठ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशकाबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको…  थप पढ्नुहोस

पूर्वविद्यार्थीहरुद्धारा खेलकुद सामग्री प्रदान

दाङ ,२४ जेठ । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन । पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले…  थप पढ्नुहोस

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो…  थप पढ्नुहोस

सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने

दाङ,२० जेठ । सोमबार अर्थात् भोलिदेखि तुलसीपुर क्षेत्रका सबै विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। अत्याधिक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology