शिक्षा

त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

दाङ, ६ वैशाख । ६ दाङको घोराही स्थित पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । त्रिभुवन नगर जेसिसको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।…  थप पढ्नुहोस

गुणस्तरीय शिक्षामा मावि सेन्टर

दाङ, ३० चैत। सामुदायिक तथा सरकारी विद्यालयहरुमा विद्यार्थीको सिकाई उपलब्धीमा सुधार हुन नसकिरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले गुणस्तरिय सिकाईका लागि कार्य योजनानै बनाएर सुधारको अभियान थालेको…  थप पढ्नुहोस

गुरुकुलको विशेष छात्रवृत्ति योजना

दाङ,२७ चैत ।गुरुकुल एकेडमीले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। नया शैक्षिकसत्र देखि तुलसीपुर र लमहीमा शाखा विस्तार गरेको गुरुकुलले विशेष छात्रवृत्ति योजना ल्याएको हो । गुरुकुल एकेडेमी तुलसीपुर र…  थप पढ्नुहोस

सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

दाङ, १९ चैत । दाङकाे नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच…  थप पढ्नुहोस

हुल बाधेर परीक्षा अनुगमन नगर्न निर्देशन

काठमाडौँ ,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू…  थप पढ्नुहोस

खुट्टाले लेखेर एसइई परीक्षा दिदै एक विद्यार्थी

गुल्मी,१५ चैत । आज देखि एसइई परीक्षा सुरु भएको छ। देशभरका ५ लाख बढी विद्यार्थीहरु परीक्षामा सम्मिलित छन् । यसैबीच गुल्मीको शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल पनि एसइई परीक्षामा सहभागी…  थप पढ्नुहोस

गुरुकुलमा होलि विशेष

दाङ, १३ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि…  थप पढ्नुहोस

विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर…  थप पढ्नुहोस

विपन्न विद्यार्थीलाई लायन्सको सहयोग

दाङ, २ चैत । दाङ लायन्स क्लब अफ तुलसीपुर इसानले विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामग्री सहयोग गरेको छ। इसानले घोराही उपमहानगरपालिका -९ तेघरामा रहेको नरदेवी मावि तेघरामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री…  थप पढ्नुहोस

गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology