समाचार

करेन्ट लागेर १० खच्चर मरे, स्थानीयद्वारा क्षतिपूर्तिको माग

मुगु ,९ असार । विद्युत् चुहावटका कारण १० वटा खच्चर मरेका छन्। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर खच्चर मरेका हुन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान बोकेर…  थप पढ्नुहोस

चट्याङ लागेर ४८ वर्षीय गणेशाको मृत्यु

रुकुम पश्चिम,९ असार । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओलीको चट्याङ…  थप पढ्नुहोस

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्व ७४ करोड बजेट पारित: ४ सय शैयाको बनाइदै

दाङ,८ असार । विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक बसेको छ। बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज…  थप पढ्नुहोस

वडादेखि केन्द्रसम्मका सत्ताधारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौँ,८ असार।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि वडा स्तरदेखि केन्द्रसम्म सत्तामा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा…  थप पढ्नुहोस

मुग्लिन–सडक खण्ड रातिको समयमा बन्द नहुने

काठमाडौँ,८ असार ।मुग्लिन–मलेखु सडक खण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको…  थप पढ्नुहोस

टाटासुमो र मोटरसाइकल ठोक्किदा आगलागी: मोटरसाइकलमा सवार नरेशको मृत्यु

पर्सा ,८ असार ।पर्सामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–५ पटनीस्थित गण्डक नहर सडकमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना…  थप पढ्नुहोस

पैसा नपाएको रिसमा भाउजुको हत्या गरे, बोकेर नालीमा फाले

कैलाली,८ असार । कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक सुत्केरी महिला मृत फेला परेकी थिइन् । १६ दिनअघि शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा उनका आफ्नै देवर नवीन नाथ…  थप पढ्नुहोस

यात्रु बोकेर उडिरहेको बेलून फुट्दा ८ जनाको मृत्यु

एजेन्सी । यात्रु बोकेर उडिरहेको बेलुन फुट्दा आठ जनाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटरिनामा शनिबार २१ यात्रु बोकेको हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु…  थप पढ्नुहोस

दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न

दाङ,७ असार । महिला पत्रकारहरूको लेखन क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न भएको छ। सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा…  थप पढ्नुहोस

संसार देखाउन जाँदै थिइन् रेनुका, आफैँ अस्ताइन्…

काठमाडौँ,७ असार । उनी जीवनको एउटा अनमोल पल नजिकिएकी थिइन् , आमा बन्ने। दोस्रो सन्तान जन्माउने आँट, उमंग र सपना बोकेर, रेनुका कँडेल आइतबार बिहान सासू र श्रीमान्सहित चितवनको भरतपुरतर्फ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology