काठमाडौँ,११ असार। अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ । अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको… थप पढ्नुहोस
राप्ती, ११ असार। घरायसी विषयमा झगडा भएपछि श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् ।चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा घरायसी झगडापछि भीरबाट हाम फालेका दम्पतीमध्ये श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते… थप पढ्नुहोस
काठमाडौँ,११ असार। खेल्ने क्रममा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । सेफ्टिक ट्यांकीमा खसेर रौतहटको चन्द्रपुर नगरपालिका(१० निबुवाका दुइ बालबालिकाको मृत्यु भएको हो । स्थानीय गरिमा साहका… थप पढ्नुहोस
दाङ,१० असार । दाङका १० वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका १० वटै स्थानीय तहले जम्मा करिब ८ अर्ब ५० करोड… थप पढ्नुहोस
काठमाडौँ,१० असार । राप्रपाले आजपनि संसदमा विरोध जारी राख्ने भएको छ । भिजिटि भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिमा असहमति राख्दै राप्रपाले आज पनि संसदमा विरोध जारी राख्ने भएको… थप पढ्नुहोस
काठमाडौँ,१० असार। उत्तर–दक्षिण कोशी राजमार्गमा सुक्खा पहिरो खसेको छ । पहिरो खस्दा कोशी राजमार्ग सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा… थप पढ्नुहोस
जनकपुर, १० असार । जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती अँसा सदा सोमबार राति आफ्नै कोठामा मृत भेटिएकी छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० नोचापुरस्थित घरमा अँसा… थप पढ्नुहोस
दाङ,१० असार । नेपाली राजदूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन र यथास्थानमै बस्न आग्रह गरेको छ।हालको परिस्थितिलाई ध्यानमा राख्दै दोहा स्थित नेपाली दूतावासले यस्तो आग्रह गरेको हो। दूतावासले… थप पढ्नुहोस
काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ। असार ७ र ८ गते बसेको केन्द्रीय… थप पढ्नुहोस
दाङ, ९ असार। दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यामिक विद्यालयलाई ‘नेशनल एजुकेसन अवार्ड २०२५’ अन्तर्गत ‘स्कुल अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ। असार ७ गते काठमाडौंमा फोकस नेपाल संस्थाद्वारा आयोजित… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology