समाचार

तुलसीपुर–कपुरकोट सडकखण्ड ९ दिनका लागि बन्द

दाङ २१ जेठ । दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्गको सडकखण्ड जेठ २३ गतेदेखि असार १ गतेसम्म दिउँसो बन्द हुने भएको छ। सडकको मर्मत तथा स्तरोन्नतिको काम चलिरहेकाले निर्माण…  थप पढ्नुहोस

गृहमन्त्री लेखकको अडान : ‘राजीनामा होइन, संसदमा जवाफ दिन चाहन्छु’

काठमाडौं,२१ जेठ । भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। उनले संसदमा उठेका सबै प्रश्नहरूको जवाफ दिन तयार रहेको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधि सभा…  थप पढ्नुहोस

यातायात व्यवसायीको आन्दोलन फिर्ता

दाङ,२० जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष…  थप पढ्नुहोस

टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु

दाङ, २० जेठ । टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका- ५ फूलजोर चोकमा मंगलबार टिपरको ठक्करबाट घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।…  थप पढ्नुहोस

सहमति कार्यान्वयन नभए आन्दोलन अझ सशक्त बन्छ: यातायात व्यवसायी

दाङ,२० जेठ । सरकारले यातायात व्यवसायीहरूसंग गरेको सहमति फिर्ता नभए आन्दोलन थप सशक्त बनाइने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर…  थप पढ्नुहोस

कालो प्लेटलाई रातो बनाएर चलाएको गाडी तुलसीपुरमा पक्राउ

दाङ,२० जेठ । दाङको तुलसीपुरमा आजको बन्दको समयमा सार्वजनिक सवारी साधनमा निजी नम्बर प्लेट राखेर संचालन गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती प्रदेश–०१–०३१ ज ९५५१ नम्बरको कालो प्लेट भएको…  थप पढ्नुहोस

चिडियाखानाबाट रेड पान्डा चोरी गर्ने दुइजना पक्राउ

काठमाडौ,२० जेठ । चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरी गर्न खोज्ने दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। जावलाखेल स्थित सदर चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरीको प्रयास गर्ने समूहका…  थप पढ्नुहोस

ट्याक्टरबाट लडेर दुइजनाको मृत्यु

दाङ , २० जेठ । सल्यानमा एकै दिन ट्याक्टर बाट लडेर दुई जनाको मृत्यु भएको छ । गएराति जिल्लाको कुमाख गाउँपालिका – ६ का १६ बर्षीय मेघलाल बुढाथोकी गुडिरहेको ट्याक्टर…  थप पढ्नुहोस

आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु

काठमाडौं २० जेठ । भारतको पूर्वी राज्य आसाममा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १२ सयभन्दा बढी गाउँ डुबानमा परेका छन्। आसाम…  थप पढ्नुहोस

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

मोरङ,२० जेठ ।प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका झापाका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको हो। झापा दमक नगरपालिका–१ निवासी २८ वर्षीय पुण्यबहादुर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology