समाचार

आज पनि संसद अवरोधको तयारीमा दलहरू

काठमाडौं,२० जेठ । विपक्षी दलहरूले संघीय संसदका दुवै सदनको आजको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश…  थप पढ्नुहोस

सरकार र यातायात व्यवसायीबिच सहमति: यातायात बन्दको कार्यक्रम फिर्ता

काठमाडौ,२० जेठ । सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति जुटेको छ। राइडसेरियरिङकी नियमावली स्थगन गर्ने सहमति सरकार तयार भएपछि सहमति जुटेको हो। यातायात व्यवसायीहरुले पनि सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता…  थप पढ्नुहोस

यस्तो छ आजको मौसम

काठमाडौँ ,२० जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…  थप पढ्नुहोस

घोराहीमा गाडीको ठक्करबाट हुँडारको मृत्यु

दाङ,१९ जेठ । दाङमा मरेको अवस्थामा हुहुँडारडार फेला परेको छ। घोराही उपमहानगरपालिका–१० अमराइमा सवारी साधनको ठक्करबाट एक वटा हुँडार (वन्यजन्तु) मरेको अवस्थामा फेला परेको छ। तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत फन भ्याली नजिकै…  थप पढ्नुहोस

निःशुल्क शटल बस सञ्चालन

काठमाडौं,१९ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका प्रमुख होटलहरूसम्म निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ। देशका विभिन्न स्थानमा सार्वजनिक यातायात अवरोध,…  थप पढ्नुहोस

तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते

दाङ,१९ जेठ। तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक…  थप पढ्नुहोस

गृहमन्त्रीको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री

काठमाडौं,१७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको एक कर्मचारीमाथि प्रश्न उठेकै आधारमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित र बिना प्रमाण भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित…  थप पढ्नुहोस

बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ१७ जेठ, । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस

बाढी बस्तीमा पस्दा २२ घर डुबानमा

झापा, १७ जेठ | झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ । मनसुन सुरू भएसँगै गए राति आएको बाढीले सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायतका क्षेत्रमा…  थप पढ्नुहोस

‘मान्छे मारेकै हो’ भन्दै अस्पतालमा बरबराउन थाले आलम

काठमाडौं,१६ जेठ । ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टिएर बुधबारमात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्। शुक्रबार बिहान मस्तिष्कघात भएपछि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology