काठमाडौँ,१४ जेठ । नेपालमा पुनः कोरोना भाइरसको संक्रमण देखापरेको छ । एकसाताको अवधीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै काभ्रेका हुन्। उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना… थप पढ्नुहोस
दाङ,१३ जेठ । बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकास तालिम सुरु भएको छ। बालबालिका तथा अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले डल, खेलौना र कुसन निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको… थप पढ्नुहोस
दाङ, १३ जेठ । राप्ती प्रादेशिक अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा पटक–पटक छलफल र बहस भइरहँदा पनि आवश्यक सुधार अझै अपूर्ण छन्। वर्षौँदेखि उठाइएका… थप पढ्नुहोस
काठमाडौँ,१३ जेठ । बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । साथै, थप १ रजत र ४ कास्यपदक पनि… थप पढ्नुहोस
दाङ, १३ जेठ ।दाङको तुलसीपुरस्थित मुख्य बसपार्क क्षेत्रमा एक महिलाको पर्सबाट १० हजार रुपैयाँ लुट्न खोज्ने दुई महिलालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक २४ वर्षीया गीता भुषाल… थप पढ्नुहोस
दाङ, १३ जेठ । तुलसीपुर उपमहानगरपालिकाको ३२ औँ कार्यपालिका बैठकमा १२ जना वडाअध्यक्षले सहभागी नभई बहिष्कार गरेका छन्। बहिष्कार गर्नेमा कांग्रेस, माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडाअध्यक्षहरू छन्। उनीहरूले नगरप्रमुख… थप पढ्नुहोस
मकवानपुर,१२ जेठ । ब्रेक फेल हुँदा मकवानपुरमा बस दुर्घटना भएको छ । मकवानपुरको थाहा नगरपालिकामा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले बताएको… थप पढ्नुहोस
दाङ,१२ फागुन । दाङको तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालनमा आएको छ । स्थानीय जनशक्ति उत्पादन र स्वरोजगारको सम्भावनालाई प्रत्याभूत गर्न स्थापना भएको उक्त स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष… थप पढ्नुहोस
काठमाडौ,१२ फागुन। काठमाडौंको तीनकुने घटनामा संलग्न भनिएका प्रतिवादीहरूको बयान लिने प्रक्रिया सुरु भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंसहित राज्यविरुद्धको अभियोगमा मुछिएका ५० जना प्रतिवादीहरूसँग बयान… थप पढ्नुहोस
काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह) बीच पार्टी एकता भएको छ। सोमबार आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेसपा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology