समाचार

सशस्त्र प्रहरीले दुःख दिएको भन्दै कृष्णनगर बजार बन्द

काठमाडौँ,१२ फागुन। नेपाल–भारत सीमावर्ती बजार कृष्णनगर सोमबार भन्द भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा कृष्णनगर बजार बन्द भएको हो । सशस्त्र प्रहरीले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र…  थप पढ्नुहोस

चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन। गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान…  थप पढ्नुहोस

मृत भेटिइन् रोशनी शाही

काठमाडौँ, ११ जेठ। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी शाही आइतबार दिउँसो १स्५०…  थप पढ्नुहोस

सर्वोच्च अदालतद्वारा रवि लामिछानेको आदेशमा ‘टाइप’ त्रुटि सच्याइयो

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अघिल्लो आदेशमा भएको टाइप त्रुटि सच्याएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको…  थप पढ्नुहोस

विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

काठमाडौँ, जेठ ११। यसवर्षको प्रि–मनसुन सुरु भएसंगै राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । उक्त कार्ययोजना तयार पार्दै…  थप पढ्नुहोस

कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं,११ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई पार्टीले सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार ललितपुरमा आयोजित…  थप पढ्नुहोस

जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

दाङ,११ जेठ । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनाका घाइतेको परिचय खुलेको छ । राप्ती राजमार्ग अन्र्तगत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा आइतबार दिउँसो साढे १ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटना…  थप पढ्नुहोस

कपुरकोटमा जीप दुर्घटना : १३ जना घाइते

दाङ,११ जेठ । सल्यानमा जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सल्यानको रिमबाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, सातबासमा…  थप पढ्नुहोस

१० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

काठमाडौं, ११ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपाल सरकारले ३ खर्बभन्दा बढी सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ। यद्यपि, सोही अवधिमा करिब ४ खर्ब…  थप पढ्नुहोस

लुम्बिनीमा मध्यराति ग्याङ फाइटः दुई जना पेस्तोलसहित पक्राउ

दाङ,११जेठ। मध्यरातमा भएको कुटपिटमा परी एक युवक घाइते भएका छन् । दुइजना पेस्तोलसहित पक्राउ परेका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुरमा शनिबार मध्यराति दुई समूहबीच झडप भएको हो । जिल्ला…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology