समाचार

महोत्सवको १४औं दिन : दर्शकदीर्घामा भेटिएन टेक्ने ठाउँ

दाङ,१४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर औद्योगिक, व्यापारिक तथा पर्यटन महोत्सवको १४औं दिन बुधबार दर्शकहरूको अत्यधिक भिड रहेको थियो । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक तथा कलाका…  थप पढ्नुहोस

महाशिवरात्रिमा श्रद्धालुहरूका लागि शुद्ध पिउनेपानी वितरण

दाङ,१४ फागुन । महाशिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनहरूको सुविधाका लागि तुलसीपुरमा शुद्ध पिउनेपानी वितरण गरिएको छ। तुलसीपुर नगर जेसिज, लायन्स क्लब अफ तुलसीपुर इसान, र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा आज ज्योति र टंकको प्रस्तुति रहने

दाङ, १४ फागुन । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउने भएका छ्न। ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको…  थप पढ्नुहोस

रोल्पामा श्रीमानद्वारा श्रीमतीको हत्या

रोल्पा,१३ फागुन । रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्कामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मंगलबार बिहान खुकुरी प्रहार गरी ३२ वर्षीया अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको…  थप पढ्नुहोस

तुलसीपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते

दाङ, १३ फागुन। दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। मङ्गलबार बिहान ८:३० बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्।…  थप पढ्नुहोस

घोराहीमा जुत्ता गोदाममा आगलागी

दाङ,१३ फागुन ।घोराही उपमहानगरपालिका–१५, निमाहल प्रहरी बिट अगाडि रहेको जगत स्टोरको माथिल्लो तलामा रहेको जुत्ता गोदाममा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ। मंगलबार बिहान करिब ६ बजेर ५० मा…  थप पढ्नुहोस

तुलसीपुरमा आज बद्री पंगेनी आउँदै

दाङ,१३ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। "स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार" भन्ने…  थप पढ्नुहोस

तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

दाङ, १२ फागुन – दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार दिउँसो करिब सवा १ बजे तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको…  थप पढ्नुहोस

शिक्षक हर्कबहादुर मृतफेला

बझाङ,१२ फागुन । बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् । सोमबार…  थप पढ्नुहोस

युएसएआईडिका १६ सय कर्मचारी बर्खास्त

वासिङटन डिसी । अमेरिकामा ट्रम्प प्रशासनले ठूलो संख्यामा युएसएआईडीका कर्मचारीहरूलाई बर्खास्त गरेको छ। साथै, थुप्रै कर्मचारीहरूलाई बिदामा बस्न बाध्य पारिएको बिबिसी समाचारमा उल्लेख छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology