समाचार

बढ्यो अण्डाको मूल्य

काठमाडौं,१२ फागुन । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य बढाएको हो। अण्डाको मूल्य बढसँगै अब…  थप पढ्नुहोस

लमजुङमा भूकम्पको धक्का

लमजुङ,१२ फागुन। लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको…  थप पढ्नुहोस

रोटरी हाजिरी जवाफमा गुरुकुल प्रथम

दाङ,११ फागुन ।विष्णु प्रशाद शर्मा घिमिरेको स्मृति तथा रोटरी डेको अवसरमा आयोजित रोटरी हाजिरी जवाफ प्रतियोगिता घोराहीमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन…  थप पढ्नुहोस

११ वटा विद्यालयको भवन शिलान्यास

जाजरकोट,११ फागुन। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जापान सरकार र तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) को सहयोगमा भेरी…  थप पढ्नुहोस

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

बाँके,११ फागुन । बाँकेको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ। यो जडान वन्यजन्तु गतिविधि अनुगमन, बासस्थान अध्ययन, तथा जैव विविधताको संरक्षण गर्ने…  थप पढ्नुहोस

“महोत्सवका टिकटहरू पूर्ण रूपमा वैधानिक छन्” : चेम्बर अफ कमर्स

दाङ,११ फागुन ।तुलसीपुर चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि सञ्चालन भइरहेको तुलसीपुर महोत्सवमा प्रयोग भएका टिकटहरूको वैधतासम्बन्धी उठेका सवालहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोजक समितिले महोत्सवका सबै टिकटहरू पूर्ण…  थप पढ्नुहोस

प्युठानमा दम्पती हत्या : बारीमा भेटियो रगत लतपतिएको घन

प्युठान, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक दम्पतीको विभत्स हत्या भएको छ। अनुसन्धानको क्रममा प्रहरीको टोलीले घटनास्थल नजिकैको बारीमा रगत लतपतिएको घन फेला पारेको छ, जसले हत्याका लागि…  थप पढ्नुहोस

चलचित्र संघद्वारा पत्रकार पुरस्कृत

दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति

दाङ, १० फागुन । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । दर्शकले…  थप पढ्नुहोस

सुनचाँदी व्यवसायी संघको पदभार ग्रहण: व्यवसायीका सुरक्षासहित नीतिगत सुधारको माग

दाङ,१० फागुन ।नेपाल सुनचाँदी व्यवसायी संघ तुलसीपुरको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ। शनिबार संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष मोहन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology