समाचार

संविधानसभा सदस्य सापकोटाको निधन

काठमाडौं, ८ फागुन। संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले…  थप पढ्नुहोस

तुलसीपुरमा एक व्यक्ति मृतफेला

दाङ,८ फागुन । दाङको तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १ कुमालगाउँ भन्ने ठाउँमा एक व्यक्ति मृत फेला परेका हुन् बिहिबार बिहान पौने ९ बजे ५५ वर्षीय…  थप पढ्नुहोस

महोत्सवमा आज रचना रिमाल आउने

दाङ,८ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार विस्तारका लागि सञ्चालन भइरहेको महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, गायिका आशा बिसी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने भएका छन्।…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा टिकट किन्दा NCELL SIM सित्तैमा

दाङ, ८ फागुन । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति…  थप पढ्नुहोस

प्याब्सन एथलेटिक्स प्रतियोगिता सुरु

दाङ, ७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ । आज दाङको…  थप पढ्नुहोस

आगलागीबाट रोल्पामा एक घर जलेर नष्ट

रोल्पा,७ फागुन । आगलागीबाट रोल्पामा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ पूर्णगाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आज…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा आज ‘हाउसफुल,’

दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका…  थप पढ्नुहोस

प्रजातन्त्र दिवसमा कांग्रेस क्षेत्र नं २ को कार्यक्रम

घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल…  थप पढ्नुहोस

प्रजातन्त्र दिवसमा तुलसीपुर नगर जेसिजको वक्तृत्वकला

दाङ,७ फागुन । तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। बुधबार आयोजित कार्यक्रममा “प्रजातन्त्र सुदृढीकरणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न…  थप पढ्नुहोस

रोल्पामा टिप्पर दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु

रोल्पा, ७ फागुन । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो । इलाका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology