समाचार

प्रतिनिधिसभाबाट नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौं,५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले अनुमोदन गरेको हो। सभामुख घिमिरेले अब…  थप पढ्नुहोस

दाङमा प्रधानमन्त्री ओली, प्रदेश सभालाई सम्बोधन गर्दै

दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी पुगेका छन । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री अाेलिलाई स्वागत गरेका छन । नेपाली सेनाकाे…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा आज गायक प्रकाश दुतराजको प्रस्तुति

दाङ, ५ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने भएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका दुतराजले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्ने भएका हुन् ।…  थप पढ्नुहोस

गायक रमेशराजको प्रस्तुतिमा दर्शक झुमे

दाङ, ४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित…  थप पढ्नुहोस

उपमहानगरको डम्पिङ साइडमा आगलागी

दाङ, ४ फागुन । तुलसीपुरको डम्पिङ साइडमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ र १२ मा रहेको डम्पिङ साइडमा आगलागी भएको हो । आगलागी राति कुन बेला सुरू भयो भन्ने…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा आज रमेशराज, इब्सल,बिमता,लगायतका कलाकार आउँदै

दाङ,४फागुन। दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीकरण रहने भएका छ । आज आइतबार चर्चित कलाकार बिमता घर्ती, रमेशराज भट्टराई, इब्सल सन्ज्याललगायतले प्रस्तुति दिने सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए…  थप पढ्नुहोस

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम…  थप पढ्नुहोस

दाङमा बनभेरीको टोकाइबाट आमा-छोरा घाइते

दाङ,३ फागुन । बनभेरीको टोकाइबाट दाङमा आमा-छोरा घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आज दिउँसो १ बजे खेतमा पानी सिंचाइ गर्ने क्रममा बनभेरीले टोकेर आमा-छोरा घाइते भएका छन्।…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा आज आस्था राउत आउदै

दाङ,३ फागुन । दाङको तुल्सीपुरमा फागुन १ गते देखि संचालन भइरहेको तुल्सीपुर महोत्सवमा आज शनिबार पनि चर्चित कलाकारहरुले प्रस्तुतीकरण दिने भएका छन । आज शनिबार महोत्सवमा चर्चित गायिका आस्था रावत…  थप पढ्नुहोस

टीका सानुसँग रमाएका दर्शक शनिबार आस्थासँग रमाउन पाउने

दाङ २ फागुन। दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव -२०८१ जारी रहेको छ। फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology