समाचार

रोकियो कुम्भमेलाको ‘अमृत स्नान’: भागदौडमा १४ जनाको मृत्यु

एजेन्सी । भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति साढे १ बजेतिर अचानक भागदौड मच्चिँदा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएको भारतीय…  थप पढ्नुहोस

प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

दाङ,१६ माघ। तुलसीपुरमा सम्पन्न प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट प्रतियोगिता भएको छ । कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले गरेको न्यायालयको वास्तविक प्रक्रियाको अभ्यास गरेका छन । उनीहरुले न्याय अब मर्ने छैन…  थप पढ्नुहोस

राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम

दाङ,१५ माघ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अस्पताल र यस अन्तर्गतका शिक्षण संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान, बिरामीहरूलाई फलफूल…  थप पढ्नुहोस

प्रेस सेन्टरको स्थापना दिवसमा दीप प्रज्वलन

तुलसीपुर, १५ माघ। प्रेस सेन्टर नेपालको २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ । कार्यक्रम शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज…  थप पढ्नुहोस

विदेश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जना पक्राउ

दाङ,१५ माघ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जापान,अमेरिका ,कुवेत लगायतका देशमा रोजगारका लागि पठाइदिने…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु

सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका-७ बस्ने २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ…  थप पढ्नुहोस

बालअभियन्ताहरूसँग मुख्यमन्त्री आचार्य: आवश्यक परे कानुन परिमार्जन गर्ने प्रतिबद्धता

दाङ,१४ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह विरुद्धको अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रदेशलाइ बाल विवाहमुक्त बनाउने उदेश्यका साथ सरकार लागिपरेको बताउदै उनले आवश्यक…  थप पढ्नुहोस

मलेसियाबाट १६ नेपाली निष्कासन

काठमाडौं,१४ माघ। मलिसयाले १६ नेपालीलाई निष्कासन गरेको छ। मलेसियामा गैरकानुनी रुपमा बसिरहेको भन्दै १६ जना नेपाली कामदारलाई निष्कासन (डिपोर्ट) गरेको छ। निष्कासनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार…  थप पढ्नुहोस

गेस्टहाउसमा एक युवतीको शव फेला

काठमाडौं,१३ माघ । काठमाडौंको एक गेस्टहाउसमा युवतीको शव फेला परेको छ। ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको हो। उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया…  थप पढ्नुहोस

आज ७२औँ विश्व कुष्ठरोग दिवस

काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology