दाङ , १० असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय एवं त्यसका अंग निकायमा लगाएको ताला सात महिनापछि खुलेको छ। विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी सङ्घ संगठनहरूले विभिन्न माग राखेर ७… थप पढ्नुहोस
दाङ,१० असोज । तुलसीपुर होटल व्यवसायी समितिले त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा आज समितिले मन्दिर परिसरमा सरसफाई गरेको हो । भोलि ४५ औँ… थप पढ्नुहोस
काठमाडौँ, १० असोज । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। प्राधिकरणले भोलि र पर्सि रातिको समयमा बस नचलाउन र यात्रा नगर्न आग्रह गरेको… थप पढ्नुहोस
दाङ, १० असाेज । कोशी ब्यारेज बाट सप्तकोशी नदीमा खसेको बसमा रहेका २० जना यात्रुलाई उद्धार गरिएको छ। विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको पुलबाट… थप पढ्नुहोस
दाङ, १० असाेज । काेशी ब्यारेजबाट यात्रु बहक बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे… थप पढ्नुहोस
काठमाडौं,१० असोज। गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी०द्वारा बिहीबार राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै… थप पढ्नुहोस
काठमाडौ,१० असोज। स्थानीय तहको उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । बिहीबार निर्वाचन आयोगले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने जनाएको हो ।… थप पढ्नुहोस
काठमाडौँ,१० असोज । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कवीर बुढाथोकी उर्फ रियाज र रोमन कार्की छन् । अन्तरराष्ट्रिय… थप पढ्नुहोस
काठमाडौँ,१० असोज । मौसम प्रतिकूल भएपछि हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर०… थप पढ्नुहोस
दाङ, १० असोज । दाङको तुलसीपुरमा लेवल टांस नगरिएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको छ। सस्तोमा सामग्री खरिद गर्ने र आफ्नो तरिकाले प्याकिङ गरेर दाल चामल बेसार जस्ता… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology