समाचार

कर्णालीका मुख्यमन्त्री कंडेलले विश्वासको मत लिदै

कर्णाली,२१ साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले…  थप पढ्नुहोस

जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

दाङ २० साउन। दाङमा जीप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि सल्यानको पिङ्खोलाका लागि छुटेको जीप शान्तिनगर गाउँपालिका १ हरिचरमा दुर्घटना भएको हो।…  थप पढ्नुहोस

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट पुन र आचार्यलाई हटाइयो

काठमाडौँ, २० साउन । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्यबाट दुई जनालाई हटाइएको छ। प्राधिकरणको समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको हो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता…  थप पढ्नुहोस

स्कुल बसले ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं,२० साउन । स्कुल बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ । मोरङको रंगेलीमा दुर्घटना हुँदा ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । विद्यार्थी लिन विराटनगरबाट पूर्वतर्फ जाँदै…  थप पढ्नुहोस

स्टन्टबाजीको रुपमा सरकारले काम गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलील स्टन्टबाजीको रूपमा आफूहरुले कुनै पनि काम नगर्ने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण…  थप पढ्नुहोस

Update: टिप्परको ठक्करबाट घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु

दाङ, १९ साउन। दाङमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। आज शनिबार बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको…  थप पढ्नुहोस

विज्ञान संकायतर्फ ज्ञानज्योतिको पश्चिम दाङमा उत्कृष्ट नतिजा

दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मा.वि.तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका मा.वि. मध्ये विज्ञान संकायमा ज्ञान ज्योति मा.वि.का सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् ।…  थप पढ्नुहोस

करेन्ट लागेर तुलसीपुरमा एकजनाको मृत्यु

दाङ १९ साउन तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका…  थप पढ्नुहोस

पहिरोले घर पुरिदा एकजनाको मृत्यु एक बेपत्ता

रोल्पा, १९ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा शुक्रबार राती गएको पहिराले…  थप पढ्नुहोस

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

चितवन, १९ साउन । शिशुलाई स्तनपान गराउँदा मोबाइल फोनको प्रयोग नगर्न बालरोग विशेषज्ञले आग्रह गरेका छन्। ।विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल एक सफल कार्यक्रममा सहभागी भएका बालरोग विशेषज्ञले मोबाइल…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology