समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु

बाँके,२६ असार। चट्याङ लागेर बाँकेमा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका चट्याङ लागेर गम्भीर घाइते…  थप पढ्नुहोस

बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

दाङ,२६ असार। भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट…  थप पढ्नुहोस

बाढी पहिरोमा परि ८३ जनाको मृत्यु

दाङ,२६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज…  थप पढ्नुहोस

कृषिको अनुगमन : तुलसीपुरको भट्टे अर्गानिक क्षेत्र

दाङ ।कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्षमा जिल्लामा गरेका कामहरुको अनुगमन गरेको छ । जिल्लाका सरोकारवालाहरुको सहभागितामा कार्यक्रमको अनुगमन गरिएको हो । कृषिका कार्यक्रमहरुलाई प्रभावकारी र जीवन उपयोगि बनाउने…  थप पढ्नुहोस

तुलसीपुरको सार्वजनिक सुनवाई : आर्थिक विचलन नगर्न सुझाव

दाङ, २६ असार । तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा तथा सुशासन समिति संयोजक धर्मराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विकासका नाममा आर्थिक विचलन नगर्न आग्रह गरेका…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते

दाङ,२५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा…  थप पढ्नुहोस

रास्वपाले मुकुललाई पार्टीको जिम्मेवारीबाट हटाउने

काठमाडौं,२५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने…  थप पढ्नुहोस

नारायणी नदीमा ३ वटा शव फेला

नवलपरासी,२५ असार । —गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका- १ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र…  थप पढ्नुहोस

पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा…  थप पढ्नुहोस

कैलाली र कंचनपुरका ६४१ परिवार विस्थापित

धनगढी,२४ असार । वर्षासँगै आएको बाढी र डुवानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुवानबाट प्रभावित परिवारलाई…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology