समाचार

आज लुम्बिनीको निति तथा कार्यक्रम

दाङ,२१ जेठ। लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।…  थप पढ्नुहोस

तुलसीपुरका ‘श्याने’ माथी खुकुरी प्रहार

तुलसीपुर, जेठ २० । तुलसीपुरका एक युवक माथि खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका – ९ ९मासु मन्डीदेखि पूर्व पातुखोला पारी० घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि युवाहरुको एक…  थप पढ्नुहोस

फेरिपनि नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीमै

काठमाडौं , २० जेठ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू) कालोसूचीमा पुनः दोहोरिएको छ। ईयूको उडान सुरक्षा चासो ९कालोसूची०मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा…  थप पढ्नुहोस

गुठी पीडितमाथीको  रवैया नरोके संघर्ष घोषणा गर्छौं:  विप्लव

हेमन्त प्रकाश वली । जेठ २० , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।नेकपा दाङका जिल्ला सेक्रेटरी…  थप पढ्नुहोस

सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने

दाङ,२० जेठ । सोमबार अर्थात् भोलिदेखि तुलसीपुर क्षेत्रका सबै विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। अत्याधिक…  थप पढ्नुहोस

टिप्परले ढालेको पोलको ठक्करबाट एक बालिकाको मृत्यु

दाङ,२० जेठ। टिप्परले विद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने…  थप पढ्नुहोस

पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु

दाङ,२० जेठ । पश्चिमदाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ । छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको…  थप पढ्नुहोस

जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

दाङ,२० जेठ ।तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ। शनिबार तुलसीपुर नगर जेसीजले सहयोग तथा सम्मान गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो। तुलसीपुर नगर जेसिस वर्ष २०२४ का…  थप पढ्नुहोस

बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुंदा एकजनाको मृत्यु

दाङ,२० जेठ । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज आइतबार बिहान जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेकमा रा…  थप पढ्नुहोस

दाङमा चलचित्र बहस: सिनेक्षेत्रमा दाङलाइ उपेक्षा किन ?

सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उनले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताए दाङ,२० जेठ । चलचित्र पत्रकार संघ दाङले पर्यटन प्रवर्द्धनका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology