समाचार

महायज्ञमा सोमबार झण्डै २० लाख आर्थिक संकलन

दाङ,१५ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन झण्डै २० लाख आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १९ लाख ८१ हजार ६८…  थप पढ्नुहोस

देशमा चिकित्सक पाउन कठिन हुनेछः मन्त्री बस्नेत

काठमाडौं, १५ माघ। स्वास्थ्य तथा जनसँखया मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । नेपालको शिक्षा नीति समयसापेक्ष नभएको भन्दै उनले अबको पाँच वर्षमा मुलुकले चिकित्सक पाउन…  थप पढ्नुहोस

महायज्ञको तेस्रोदिन ३ बजेसम्म साढे १९ लाख आर्थिक संकलन

दाङ,१५ माघ । तुलसीपुरमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन करीव साढे १९ लाख आर्थिक संकलन भएको छ । सोमबार दिउँसो ३ बजेसम्म १९ लाख ४९ हजार ३ सय ५८…  थप पढ्नुहोस

नेपालगञ्जबाट कैलाश मानसरोवर हवाई उडान

दाङ,१५ माघ । नेपालगञ्जबाट चीनको तिब्बत स्थित कैलाश मानसरोवर हवाई उडान भएको छ । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको हो । मानसरोवर दर्शनका लागी…  थप पढ्नुहोस

कर्णालीको निजामती सेवा नियमावली राजपत्रमा

सुर्खेत,१५ माघ । कर्णाली प्रदेश सरकारले निजामती सेवा नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । उक्त…  थप पढ्नुहोस

महायज्ञमा खड्का परिवारले गरे हालसम्मकै धेरै व्यक्तिगत सहयोग

दाङ,१५ माघ । मावन सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा सञ्चालन भएको महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँख्या बढ्दै गएको छ । महायज्ञ सञ्चालनको तेस्रो दिनसम्म आइपुग्दा व्यक्तिगत रुपमा सबैभन्दा बढि आर्थिक सहयोग…  थप पढ्नुहोस

पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

दाङ,१४ माघ। तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । गुरु जजुर नमुना मावि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको…  थप पढ्नुहोस

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक सुरु

दाङ,१४ माघ ।दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले मिनि ओलम्पिक सुरु भएको छ । विद्यालयको ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक खेल गतिविधि अन्र्तगत मिनि ओलम्पिकको आयोजना गरेको होएकेडेमीका प्रिन्सिपल डा. कृष्णराज…  थप पढ्नुहोस

रचना रिमाल सवार गाडी दुर्घटना

दाङ,१४ माघ । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा उनी सवार गाडी दुर्घटनामा परेको हो । आइतबार बेलुका ५ बजे बाँकेको…  थप पढ्नुहोस

महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार नगद संकलन

दाङ,१४ माघ ।दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology