दाङ ,२८ पुस । दाङको भालुवाङस्थित राप्ती नदी पुलमा भएको बस दुर्घटनामा परि मृत्यु भएका मध्ये थप दुई जनाको सनाखत भएको छ । प्रहरीका अनुसार थप दुईजना सहित अहिले सम्म… थप पढ्नुहोस
दाङ । दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ ।मृत्युहुनेमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने… थप पढ्नुहोस
घोराही, २७ पुस । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्वन जोन्सको सँझनामा घोराही क्षेत्रका लायन्स क्लवहरुले विभिन्न स्थानमा खाद्यान्न सामग्री वितरण गर्ने भएका छन् ।लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं.… थप पढ्नुहोस
दाङ,२७ पुस। दाङ सहितका तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो तथा पहाडी क्षेत्रम अत्यधिक चिसो बढेको छ । जसका… थप पढ्नुहोस
सुर्खेत,२६ पुस। सुर्खेतमा हाइस दुर्घटना भएको छ। हाइस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अछामको विनायकबाट नेपालगन्ज तर्फ जादै गरेको भे १ ख ३६३० नम्बरको हाइस बबई नदि र… थप पढ्नुहोस
बुटवल,२५ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा बहेको लुम्बिनी प्रदेश… थप पढ्नुहोस
काठमाडौ,२५ पुस। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेकाक्रिकेटर लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिर… थप पढ्नुहोस
बाँके, २५ पुस । प्रदेश बाख्रा अनुसन्धान इकाई बाँकेमा आगलागी भएको छ । आगलागी हुंदा ६२ वटा बाख्रा जलेर मरेका छन ।विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको अनुसन्धानमा… थप पढ्नुहोस
पाल्पा,२५ पुस। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना भएको छ ।बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले… थप पढ्नुहोस
दाङ,२४ पुस । सरकारले उद्योगहरूमा काटिएको बिजुली लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology