समाचार

मेलम्चीमा पानी नपर्दा पनि बाढी, कारण बुझ्न विज्ञ टोली जाँदै

काठमाण्डाै । पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा…  थप पढ्नुहोस

तुलसीपुरको निति तथा कार्यक्रममा के-के छ ? पुर्णपाठ हेर्नुहोस

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको समग्र विकास, आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र नमूना शहर बनाउने लक्ष्यका साथ नीति तथा…  थप पढ्नुहोस

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र…  थप पढ्नुहोस

दाङ सहित यी हुन बाढिको उच्च जोखिम रहेका जिल्लाहरु (विवरण सहित )

काठमाण्डौ। राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज(बुधवार) बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा पानीको बहाव…  थप पढ्नुहोस

दाङ–सल्यान सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

दाङ। लगातारको वर्षा र पहिरोको कारण राप्ती लोकमार्ग अन्तर्गत दाङ– सल्यान सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट ३ बस्वारी भन्ने स्थानमा झरेको पहिरोको कारण मंगलबार देखी नै…  थप पढ्नुहोस

राप्ती नदीमा फसेकाको उद्दार

दाङ। दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्दार गरिएको छ । मंगलबारदेखि फसेका उनीहरुलाई बिपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरुको टोलीले उद्दार गरेको हो । राजपुर गाउँ पालिका वडा नंं…  थप पढ्नुहोस

पहिलो खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ९५ करोडको बजेट, के–के छ बजेटमा ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ…  थप पढ्नुहोस

दाङमा लकडाउन १ साता थप, सरकारी कार्यालय भने १ बजेसम्म खुल्ने

दाङ। दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको सोमबार (आज) घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको…  थप पढ्नुहोस

प्रतिष्ठानमा आजदेखि ओपीडी र आइसीयू सेवा सुरु

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि ओपीडी र आइसीयू सेवा फेरि सुरु गर्ने भएको छ । कोराेना भाइरसकाे तीव्र सङ्क्रमणका कारण प्रतिष्ठानले गएकाे वैशाख १९ गतेदेखि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology