समाचार

पहिलोपटक १ खर्ब रुपैयाँ बढीको वस्तु निर्यात

काठमाडौं । नेपालबाट विदेश निर्यात पहिलोपटक एकै वर्षमा १ खर्बभन्दा बढी पुगेको छ। अहिलेसम्म कुनै आर्थिक वर्षमा पनि १ खर्ब रुपैयाँबराबरको वस्तु विदेश निर्यात हुन नसकेकोमा चालू आर्थिक वर्षको १०…  थप पढ्नुहोस

दाङमा अझै ४ सय सक्रिय संक्रमीत , आज मात्र ८६ जना संक्रमणमुक्त

दाङ। दाङमा आज पनि कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि देखिएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार जिल्लामा ५२ जनामा संक्रमण देखिदा ८६ जना…  थप पढ्नुहोस

यो हप्ताभरि नै मनसुन सक्रिय रहने

दाङ। यो हप्ताभरि नै मनसुन सक्रिय रहने मौसमविद्ले बताएका छन् । यही २८ गते भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र यसले गर्दा देशका धेरै ठाउँमा ठूलो पानी पर्ने…  थप पढ्नुहोस

मनसुन भित्रियो, एक/दुई दिनमा देशभर फैलिने

काठमाण्डाै । यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया जुन १० तारिखमा भित्रिने मनसुन यसपालि एक दिन ढिला गरी भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ…  थप पढ्नुहोस

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९…  थप पढ्नुहोस

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता…  थप पढ्नुहोस

पूर्वबाट मनसुन प्रवेश गर्दै

काठमाण्डाै । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद्…  थप पढ्नुहोस

बङ्गलादेशबाट आइपुग्याे ३२ हजार ५ सय मेट्रिक टन मल

काठमाण्डाै । बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय…  थप पढ्नुहोस

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच…  थप पढ्नुहोस

सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधि सभा विघटनकाे कारण

काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रतिनिधि सभाका एक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology