समाचार

दाङमा जारी लकडाउन जेठ २५ गतेसम्म लम्बियो

दाङ। दाङमा जारी लकडाउन अवधि पुनः बढाइएको छ ।जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले लकडाउन थप १० दिन थप्ने निर्णय गरेको हो । अत्यावश्यक बस्तुहरु खरिदका लागि भने दैनिक…  थप पढ्नुहोस

दाङको बेलझुन्डिमा जिप दुर्घटना, ४ जना घाइते

दाङ। कपिल लामिछाने , बेनीबाट सल्यान कपुरकोटका लागी छुटेको जिप दाङको बेलझुन्डिमा दुर्घटना परेको छ । बेनीबाट कपुरकोटका १२ जना यात्रु लिएर आएको रा.१ज. ५१५ नम्बरको जिप बिहिबार तुलसीपुर १८…  थप पढ्नुहोस

चक्रवातका कारण भारतमा कैयौँ विस्थापित

यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन…  थप पढ्नुहोस

यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुँदै

काठमाण्डाै । बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबकाे केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । जल तथा मौसम…  थप पढ्नुहोस

हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको…  थप पढ्नुहोस

सर्वोच्चको स्पष्टीकरण : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट…  थप पढ्नुहोस

सन्दीप सीपीएलमा नाइट राइडर्सबाट खेल्ने

काठमाण्डौ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।  नाइर्ट…  थप पढ्नुहोस

मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाकाे नियन्त्रणमा

पश्चिम अफ्रिकी देश मालीमा सेनाले 'कू' गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनी र रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएर…  थप पढ्नुहोस

ज्योति विकास बैंक तुलसीपुरका शाखा प्रमुखको कोरोना संक्रमणबाट ज्यान गयो

दाङ। काेराेना संक्रमणबाट ज्योति विकास बैंक तुलसीपुरका शाखा प्रमुख डिल्ली केसी (आयाप) को निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीको कोरोना संक्रमणका कारण…  थप पढ्नुहोस

नेपालको कोरोना महामारीबारे बेलायती संसदमा बहस

बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology