समाचार

दाङमा सार्वजनिक यातायात ठप्प

दाङ । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् । उनीहरुले…  थप पढ्नुहोस

वायु प्रदूषण बढेकाले आजदेखि ४ दिन विद्यालय बन्द

काठमाण्डाै । वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम…  थप पढ्नुहोस

प्रधानमन्त्री र सभामुखबिच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षका प्रमुख…  थप पढ्नुहोस

तुलसीपुर मेट्रो कलेज नमुना शिक्षालय हो – कलेज प्रमुख आचार्य

दाङ। तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले मेट्रो कलेज यो क्षेत्रको नमुना शिक्षालय भएको वताउनु भएको छ । निम्नवर्गका मानिसहरुले पनि प्राविधिक शिक्षा अध्ययन गर्न सकुन् भनेर कलेज सञ्चालन गरिएको…  थप पढ्नुहोस

घाटीमा मासु अड्केर बेहोस भयका वडाध्यक्षको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष…  थप पढ्नुहोस

काठमाडौंमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

काठमाण्डाै । विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ…  थप पढ्नुहोस

तुलसीपुरका दुई जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका जनस्वास्थ्य निरीक्षक बिमल…  थप पढ्नुहोस

दाङ प्रशासन भन्छ ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौं’

जिल्ला प्रशासन कार्यालय दाङले कोभिड १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । विहीबार सूचना जारी गर्दै छिमेकी मुलुक भारत लगायत विभिन्न मुलुकमा थप क्रियाशिल भई…  थप पढ्नुहोस

भारतबाट आएका २४ जनामा कोरोना पुष्टि

काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा…  थप पढ्नुहोस

दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

दाङ। दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बुधवार बिहान पौने ८ बजे गोग्लीबाट घोराही तर्फ जाँदै गरेका साइकल यात्रीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ जाँदै…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology