समाचार

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

धनगढी । श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन् । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार धनगढी–३ को सौराइ होटलमा मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार…  थप पढ्नुहोस

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

दाङ। दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्ब १४ झिगौरामा छड र सिमेन्ट बोकेको रा १ त १०९४ नं. ट्याक्टर विहान साढे १०…  थप पढ्नुहोस

तुलसीपुर नेवार समाजको पद हस्तान्तरण

दाङ । नेवार समाज तुलसीपुर दाङको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा ८ औं अधिबेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितीको एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता…  थप पढ्नुहोस

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८…  थप पढ्नुहोस

दाङमा पानीमा डुबेर युवतीको ज्यान गयो

दाङ । दाङमा पानीमा डुबेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी १७ बर्षकि सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।…  थप पढ्नुहोस

नेपालमा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक

काठमाण्डाै । नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । काठमाण्डौको दशरथ रङ्गशालामा चैत १० गते बङ्गलादेश र किर्गिस्तानले उद्घाटन खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ…  थप पढ्नुहोस

दुर्घटना प्रमाणित गरिदिन सल्यानका प्रहरी अधिकृतले १० हजार मागे

सल्यान । निशुल्क हुने दुर्घटना प्रमाणित गरिदिन सल्यानमा एक प्रहरी अधिकृतले १० हजार मागेकाे खुलेकाे छ । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम कुमार यादवले सवारी दुर्घटना प्रमाणित गरिदिन…  थप पढ्नुहोस

बहराइनका राजकुमारसहितको टोली सगरमाथा चढ्न नेपालमा

काठमाण्डाै । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना…  थप पढ्नुहोस

लाहानको मालपोत कार्यालयमा बम विस्फोट

सिराहा । लाहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतवार दिउँसो पौने एक बजेतिर भएको विस्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरको नयाँ लोगो सार्वजनिक

दाङ । तुलसीपुर उपमहानगरपालिकाको नयाँ लोगो सार्वजनिक भएको छ । आठौँ नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले वनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology