भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो… थप पढ्नुहोस
म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा… थप पढ्नुहोस
दाङ। तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी तुलसा पोखरेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले… थप पढ्नुहोस
प्रिया स्मृती गजमेर , दाङ। राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन सम्पन्न भएको छ । दाङको घोराहीमा शनिबार सम्पन्न अधिबेशनले बसन्त परियारको अध्यक्षतामा १७ जनाको कार्य समिती चयन गरेको… थप पढ्नुहोस
दाङ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी… थप पढ्नुहोस
दाङ। गृह मन्त्रालयले आज दाङ सहित ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिव गरि ५२ जनाको सरुवा भएको हो ।… थप पढ्नुहोस
दाङ। दाङमा प्रहरीले नगद सहित ८ जना जुवाडेलाई पक्राउ परेको छन । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारमा जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलिले प्रकाउ गरेको जिल्ला प्रहरी… थप पढ्नुहोस
दाङ। दाङमा एक शिक्षक आफ्नै घरको आगंनमा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका-१० सौंडिकुला निवासी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी… थप पढ्नुहोस
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।… थप पढ्नुहोस
दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उच्च अदालत तुलसीपुरले निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको छ । संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology