समाचार

तुलसीपुरमा भोटे मेला सुरु

दाङ। तुलसीपुरमा बुधवार देखी भोटे मेला सुरु भएको छ । तुलसीपुर ७ कालाखोलामा फागुन २६ देखि चैत २ गते सम्म सन्चालन हुने एतिहोसीक भोटे मेला २०७७ को लुम्बिनी प्रदेश सभा…  थप पढ्नुहोस

पाटेबाघको आक्रमणबाट १ जनाको ज्यान गयो

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाकाे ज्यान गएको छ । मधुवन नगरपालिका ३ को सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा…  थप पढ्नुहोस

तुलसीपुरमा छात्रामाथी दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ। दाङको तुलसीपुरमा छात्रामाथी दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । तुलसिपुर उपमहानगरपालिका वडा नं. ११ स्थित उरहरी माविमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको आरोपमा प्राबि तहका शिक्षक पदम…  थप पढ्नुहोस

पुनर्स्थापना पछि प्रतिनिधि सभाको पहिलो बैठक बस्दै

काठमाण्डौ । पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो पहिलो बैठक आज बस्दै छ । गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको २३ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापना…  थप पढ्नुहोस

काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाण्डौ । वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाण्डौ आइपुगेको छ । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका…  थप पढ्नुहोस

प्रधानमन्त्रीले भोलि कोरोना विरुद्धको खोप लगाउने

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य…  थप पढ्नुहोस

प्रचण्ड–माधव समूहकाे संसदीय दलकाे नेतामा प्रचण्ड चयन

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रवार नेकपा प्रचण्ड–माधव समूहकाे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको…  थप पढ्नुहोस

प्रहरी र तस्करबीच गोली हानाहान, १ जनाको ज्यान गयो

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन् । इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा…  थप पढ्नुहोस

विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा

काठमाण्डाै । सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे ।  यस्तै बैठकले…  थप पढ्नुहोस

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।  मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो । …  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology