समाचार

वडा अध्यक्ष पाठकको ज्यान गयो

धनुषा। धनुषाका एक वडा अध्यक्षको निधन भएको छ। धनुषको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगीन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन भएको गाउँपालिका उपध्यक्ष भारती कार्कीले जानकारी दिइन्।…  थप पढ्नुहोस

तुलसीपुरमा जिल्लाकै ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता हुँदै

दाङ । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ दाङमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको…  थप पढ्नुहोस

ड्राइभिङ लाइसेन्सका लागि भोलिदेखि कोटा सिस्टम हट्ने, यसरी भर्नुहोस् फर्म

काठमाडौं । भोलि शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदनमा कोटा सिस्टम हट्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन…  थप पढ्नुहोस

दाङ लगायत देशभर काङ्ग्रेसको विरोध प्रदर्शन

तस्बिर - लोकराज भुसाल दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले दाङलगायत देशभर विरोध प्रदर्शन गरेको छ । दाङका १० वटा स्थानिय तहका सबै वडामा…  थप पढ्नुहोस

न्युज २४ बाट बिश्राम लिदै रबि लामिछाने

दाङ। चर्चित कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्यूज २४ संगको सहयात्रा बाट बिश्राम लिएका छन । माघ ८ गते बिहिबारको श्रृखला अन्तिम हुने भन्दै आफ्ना दर्शकहरुलाई जानकारी…  थप पढ्नुहोस

दिल्लीले सन्दीपलाई फुकुवा गर्दै

काठमाण्डाै । आउँदाे संस्करणकाे इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएकाे छ ।  गएकाे संस्करणमा एक खेलमा पनि माैका नपाएका सन्दीपलाई दिल्ली…  थप पढ्नुहोस

दाङ आगलागी : घाईते वलीको ज्यान गयो

दाङ। ग्यास लिग भएर घरमा आगलागी हुँदा गम्भीर घाईते भएका वलीको ज्यान गयको छ । तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षीय बसन्त वलीको उपचारको क्रममा ज्यान गएको हो । माघ…  थप पढ्नुहोस

टेलिकम भन्छ : सिमकार्ड आफ्नो नामको प्रयोग गर्नुहोस

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै…  थप पढ्नुहोस

दाङमा सशस्त्र प्रहरी झुन्डिएको अवस्थामा फेला

दाङ। दाङमा सशस्त्र प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि ५० मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ को सामुदायिक वन भित्र नुवाकोट निवासी अन्दाजी २९…  थप पढ्नुहोस

दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते

दाङ। दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते भएकी छिन् । शान्तिनगर गाउँपालिका वडा नं ७ निबासी ७१ बर्षीया मैमी भण्डारी घरमा आगो ताप्ने क्रममा धोतिबाट आगो सल्किदा घाईते…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology