समाचार

दाङमा करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ

दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३० बर्षीय हरि देवकोटालाई…  थप पढ्नुहोस

सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ मा झर्‍यो

दाङ। पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा…  थप पढ्नुहोस

रुकुम पश्चिमकाे प्रहरी कार्यालयमै झडप, ९ राउण्ड हवाई फायर

रुकुम पश्चिम । दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको…  थप पढ्नुहोस

प्रधामन्त्री ओली दाङ आउदै

दाङ। प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा निर्धारित समय भन्दा झण्डै एक बर्ष अघी निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पक्कि पुलको…  थप पढ्नुहोस

जन कल्याण मा.बि.मा ३ महिने सिपमूलक तालिमको उद्घाटन

दाङ, कपिल लामिछाने ।बिद्यार्थीहरुलाई प्राबिधिक तहमा उर्जावान र सक्षम बनाउनका लागी आजबाट जन कल्याण मा.बि. दुधरासमा छोटो अवधिको ३ महिने सिपमूलक तालिमको उद्घाटन गरिएको छ । बिद्यार्थीहरुको सर्वाङ्गीण बिकास र…  थप पढ्नुहोस

काेराेना भाइरसकाे नयाँ प्रकार नेपाल भित्रियो

काठमाण्डाै । कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएकाे पुष्टि भएको छ । पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण भएकाे पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…  थप पढ्नुहोस

टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

सोलुखुम्बु । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको…  थप पढ्नुहोस

जलेर गम्भीर घाइते तुलसीपुरकि महिलाको उपचारको क्रममा ज्यान गयो

दाङ । खाना बनाउँदा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको शुक्रबार राति साढे…  थप पढ्नुहोस

सामूहिक बलात्कारको झुठो उजुरी दिने युवती पक्राउ

रौतहट । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology