समाचार

तुलसीपुर मालपोतमा ४ लाख नगत सहित कर्मचारी पक्राउ

दाङ। मालपोत कार्यालय तुलसीपुरबाट ४ लाख नगद घुस सहित २ जना पक्राउ परेका छन् सेवाग्राहीसँग ४ लाख घुस लिंदै गर्दा अख्तियार अनुसन्धान क्षेत्रीय कार्यालय कोहलपुरको टोलीले छापा मारेर पक्राउ गरेको…  थप पढ्नुहोस

थुनुवाले हिरासतमै आत्महत्या गरे

बाँके। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका…  थप पढ्नुहोस

युगान्डामा राष्ट्रपति पदका उम्मेदवार पक्राउ, हिंसा भड्किदा १६ जनाको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । स्थानीय समयानुसार…  थप पढ्नुहोस

नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

काठमाडौ। नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको…  थप पढ्नुहोस

थप २१०३ जना काेराेना सङ्क्रमित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ८५८ जना निको…  थप पढ्नुहोस

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक…  थप पढ्नुहोस

सन्दीपले होबर्ट हुरिकेन्सबाट यसपालिको बिग ब्यास लिग खेल्ने

काठमाण्डाै । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको व्यवस्थापक रमन सिवाकोटीले…  थप पढ्नुहोस

स्थगित स्नातक तहको परीक्षा मंसिर २८ देखि हुने

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । स्थगित परीक्षा…  थप पढ्नुहोस

तुलसीपुरका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

दाङ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६…  थप पढ्नुहोस

विद्यार्थीमा संक्रमण बढेपछि विधालय फेरि बन्द

दाङ। लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology