समाचार

नेपालमा थप १४४२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा…  थप पढ्नुहोस

नेकपा सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न…  थप पढ्नुहोस

दाङको बबई नदिमा डुवेर एक पुरुषको ज्यान गयो

दाङ। दाङको बबई नदिमा डुवेर एक जनाको ज्यान गएको छ । बबई गाउँपालिका वडा नं. – ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी…  थप पढ्नुहोस

पिसिआर परीक्षण कम भएसँगै कोरोना सङ्क्रमित पनि घटे

काठमाडौं । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण…  थप पढ्नुहोस

दाङमा कोरोना संक्रमणबाट ७५ वर्षिय पुरुषको ज्यान गयो

दाङ। बाँकेमा कोरोना संक्रमणबाट दाङका एक पुरुषको ज्यान गएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका –१५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो कात्तिक…  थप पढ्नुहोस

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५…  थप पढ्नुहोस

कोरोना विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी

काठमाडौ। अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी…  थप पढ्नुहोस

केही नेवार समुदायले आज भाइटीका लगाउँदै, आज सार्वजनिक विदा

काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा)…  थप पढ्नुहोस

तुलसीपुरमा सवारी दुर्घटनामा परि सञ्चारकर्मिको ज्यान गयो

दाङ। सवारी दुर्घटनमा परि तुलसीपुरमा संचारकर्मीको ज्यान गएको छ । तुलसीपुरको गुल्म चोकमा दिउसो साढे १ बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकल लाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा…  थप पढ्नुहोस

दाङमा प्रहरी जवानको ज्यान गयो

दाङ। दाङमा ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको ज्यान गयको छ । गएको कार्तिक २७ गते बिहान डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेको ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology