समाचार

मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गयो

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गएको छ । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ को नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ…  थप पढ्नुहोस

युक्रेनका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी…  थप पढ्नुहोस

बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

ढाका : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको…  थप पढ्नुहोस

तिहार शुरु

दाङ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने…  थप पढ्नुहोस

नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो , थप २५६९ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९  पुगेको छ।  जसमध्ये १ लाख…  थप पढ्नुहोस

घोराहीबाट चितुवाको छाला र झन्डै ४ किलो अफिमसहित दुई युवा पक्राउ

दाङ। दाङको घोराहीबाट चितुवाको छाला र झन्डै ४ किलो अफिमसहित दुई युवा पक्राउ परेका छन्।  दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको…  थप पढ्नुहोस

दाङको लमही-भालुवाङ सडक अबरूद्ध

तस्वीर - ओम प्रकाश गुप्ता दाङ। दाङको लमही-भालुवाङ सडक खण्ड अन्तरगत माैरीघाटमा स्थानीयले सडक अबरूद्ध गरेका छन । गएराती माैैैरीघाटमा माेटरसाइकल र ट्रक एक आपसमा  ठाेकिदा तीन जनाकाे घटनास्थलमै मृत्यु…  थप पढ्नुहोस

तुलसीपुर ७ मा ६ कोठे नगर स्वास्थ्य चौकीको भवन शिलान्यास

कमल नेपाली दाङ । तुलसीपुर उपमहानगरपालिका ७ बुडागाउँमा बुधबार बिहान नगर स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।केन्द्र सरकारको ६३ लाख लागतमा बन्न लागेको ६ कोठे भवनको शिलान्यास तुलसीपुर ७…  थप पढ्नुहोस

तुलसीपुरमा एकैदिन ३० जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा मंगलबार मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षण गर्दा तुलसीपुरमा थप ३० जना नँया र…  थप पढ्नुहोस

मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology