समाचार

थप २६३८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएको छ स्वास्थ्य मन्त्रालयले जनाएको…  थप पढ्नुहोस

तुलसीपुर खानेपानी पनि सिल

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पनि एक हप्ताका लागि शिल गरिएको छ उक्त कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २८ देखि कार्तिक ४ गते सम्मका लागि सिल गरिएको…  थप पढ्नुहोस

तुलसीपुरका थप १२ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरमा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीकोमा स्वाब परिक्षण गर्दा १० जना र बाके र काठमाडौ मा १,१ जना…  थप पढ्नुहोस

रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको…  थप पढ्नुहोस

चेन्नईकाे तेस्राे जित

इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा…  थप पढ्नुहोस

तुलसीपुर स्थित नापी कार्यालय पनि सिल

दाङ। दाङको तुलसीपुर स्थित नापी कार्यालय पनि सिल गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयपछी कार्यालय सिल गरिएको कार्यालयले जनाएको छ । कार्यालय असोज २८ देखि…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशका उपसभामुख सहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना पुष्टि

बुटवल । लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५…  थप पढ्नुहोस

नेपालमा ३५५६ जनामा कोरोना पुष्टि , १८ जनाको ज्यान गयो

काठमाडौं : नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ।  गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको…  थप पढ्नुहोस

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुने

दाङ। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री…  थप पढ्नुहोस

दाङमा घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर कम्मर भाँचियो, उपचारमा समस्या

दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दूको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology