दाङ,८ असार । विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक बसेको छ। बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज… थप पढ्नुहोस
काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। वीर अस्पताल, त्रिवि… थप पढ्नुहोस
काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न आफू नैतिक दबाबमा बाध्य भएको बताएका छन्। शनिबार समितिको छलफलमा… थप पढ्नुहोस
भिम मरासिनी, ३१ जेठ । दाङमा एकैदिन १३३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा सो सँख्याले रक्तदान गरेका हुन् । तुलसीपुर र घोराहीमा आयोजित विभिन्न… थप पढ्नुहोस
दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको… थप पढ्नुहोस
काठमाडौँ,२६ जेठ । डेङ्गीको संक्रमण देशभर फैलिएको छ । मनसुनको आगमनसँगै नेपालभर डेङ्गीको संक्रमण फैलन थालेको हो । जनवरी १ देखि जुन ८ सम्म १ हजार २सय ५५ जनामा डेङ्गी… थप पढ्नुहोस
दाङ,२५ जेठ । दाङको तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित ख लाइनमा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।। उक्त डेन्टलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर… थप पढ्नुहोस
दाङ २४ जेठ। दाङको तुलसीपुरस्थित हिमाल एकाडेमी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको… थप पढ्नुहोस
कैलाली, २२जेठ। सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण किटको अभावका कारण भारतसँग जोडिएका सीमा नाकाहरूमा कोभिड परीक्षण प्रभावित भएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल फर्किने यात्रुहरूमध्ये केहीमा संक्रमण देखिए पनि किट… थप पढ्नुहोस
दाङ,१५ जेठ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। प्रेस युनियन दाङ शाखाले जिल्लामा कृयाशिल पत्रकारहरु नि:शुल्क स्वास्थ्य परिक्षण गरेर स्थापना… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology