काठमाडौँ ,८ असोज । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको देशको प्रशासनिक केन्द्र सिंहदरबारको मर्मत कार्य सुरु भएको छ।
क्षति पुगेका संरचनाका कारण हालसम्म बाँकी भाग मिलाएर सरकारी कार्यालय सञ्चालन हुँदै आएको थियो। सरकारले अब मर्मत सुरु गर्दै सिंहदरबारलाई त्रिपालले छोपेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस