काठमाडौ,९ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा शारदा लेखकको उपचारको क्रममा आज निधन भएको परिवारस्रोतले जनाएको छ ।
८९ वर्षीया आमा शारदाको ह्यम्स अस्पतालमा उपचारका क्रममा बिहीबार चार बजे निधन भएको हो ।
स्वर्गीय लेखकको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस