after_navbar

मन्त्रिपरिषद्का १९ निर्णयहरु


असोज १०, २०८२


काठमाडौं ,१० असोज । मन्त्रिपरिषद्को बैठकले १९ बुँदे निर्णय गरेको छ । बिहीवार गरिएका ती निर्णय शुक्रबार सार्वजनिक गरिएको हो ।

ad

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

उनका अनुसार पहिलो बुँदामा नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ । सो नियमावलीअनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा सारिएको उल्लेख छ ।

निर्णयहरु:

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="