after_navbar

बोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यु


असोज १८, २०८२


काठमाडौ,१८ असोज । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ad

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मृतक र घाइतेहरुको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="