after_navbar

२१ जना सहसचिवको सरुवा (विवरणसहित)


कार्तिक २१, २०८२


काठमाडौ,२० कार्तिक । सरकारले २१ जना सहसचिवहरूको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ती सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो।

ad

सरुवा भएकामध्ये १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका अधिकारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="