समाचार

पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

काठमाडौ,९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु राजनीतिबाट पर नगएको बताएका छन् । बुधबार पार्टी अध्यक्षको पदबाट राजीनामा दिएका भट्टराईले पद छाडेपनि राजनीति नछाडेको स्पष्ट पारेका हुन् । डा.…  थप पढ्नुहोस

चाडपर्वमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन

कर्णाली,९ असोज । कर्णाली प्रदेशमा चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था योजना बनाइएको छ । जसअन्र्तगत दसैँ, तिहार र छठ पर्वका बेला हुने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार…  थप पढ्नुहोस

तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने

काठमाडौँ,९ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा गएको पहिरो हटाउन शुक्रबार बिहानसम्म लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आजै पहिरो हटाउन सकिने सम्भावना नभएको…  थप पढ्नुहोस

सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो

काठमाडौं,९ असोज । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म (भदौ मसान्त) यो रकम पुगेको…  थप पढ्नुहोस

पहिरोका कारण पाँच राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ,९ असोज । देशका विभिन्न पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । विभिन्न स्थापनमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण ठाउँ–ठाउँका राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेका हुन् । प्रहरी प्रधान…  थप पढ्नुहोस

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौ,९ असोज । हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति झापाको विर्तामोड नगरपालिका ७ स्थित खालबाडीमा हात्तीले आक्रमण गर्दा ३६ वर्षीय युवकको मृत्यु भएको हो । विर्तामोड…  थप पढ्नुहोस

मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौ,९ असोज । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक तय गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह् ४ बजे मन्त्रीपरिषद्को बैठक बोलाएकी हुन् ।…  थप पढ्नुहोस

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न…  थप पढ्नुहोस

डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ ,८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा…  थप पढ्नुहोस

कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौ,८ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology