समाचार

मन्त्री बन्ने सूचीबाट हट्यो डा. मिश्रको नाम

काठमाडौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता कौशल मिश्र अन्तिम घडीमा सूचीबाट हटेकी छन्। कार्कीले मिश्रसहित पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा…  थप पढ्नुहोस

आजदेखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला

काठमाडौं ,६ असोज । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। चाडपर्वको बेलामा सार्वजनिक यातायात सहज रूपमा सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट…  थप पढ्नुहोस

आजदेखि बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान ९ः१३ बजे

काठमाडौं,६ असोज। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइन्छ। बडादसैँको पहिलो दिन…  थप पढ्नुहोस

भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता एआईजी केसीलाई सीआईबीको जिम्मा

काठमाडौं,५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले…  थप पढ्नुहोस

माओवादीले मौजुदा केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ, ५ असोज ।  नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गर्ने भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समितिले विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको…  थप पढ्नुहोस

विद्युत प्राधिकरणबाट शाक्यलाई हटाएर सिलवाललाई कार्यकारीको जिम्मा

काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणको निर्देशकका रूपमा रहेका हितेन्द्र शाक्यलाई हटाइएको छ। शाक्यलाई हटाएसँगै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी…  थप पढ्नुहोस

जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोग गठन

काठमाडौं ,५ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको…  थप पढ्नुहोस

प्रधानमन्त्री भेट्न गएका घाइते जेनजीलाई सिंहदरबार बाहिरै छाड्यो प्रहरीले

काठमाडौँ, ५ असोज। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि बाहिर छाडेको छ। सिंहदरबारको गेटमै धर्ना बसेपछि प्रहरीले उनीहरूलाई भित्र प्रवेश गराएको थियो।…  थप पढ्नुहोस

उपमहानगरलाई गोरखा माविको सहयोग

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ। भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा…  थप पढ्नुहोस

राज्यलाई कमजोर पार्ने काम कसैको हितमा छैन : मुख्यमन्त्री आचार्य

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा भएका आगजनीबाट प्रभावित कार्यालयहरूको आइतबार अनुगमन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकालो भवन, उपमहानगरपालिका भित्र पर्ने उच्च अदालतदेखि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology