समाचार

यात्रामा सतर्कता अपनाउन भारतको आग्रह

काठमाडौं,४ असोज । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकलाई लक्षित गरी नेपालका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले…  थप पढ्नुहोस

मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध

काठमाडौं , ४ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड ठूला ढुङ्गासहितको पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको छ। शुक्रबार बेलुकी ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको…  थप पढ्नुहोस

संविधान दिवसमा तुलसीपुर नगर जेसीजद्वारा दीप प्रज्वलन

दाङ, ३ असोज । तुलसीपुर नगर जेसीजले संविधान दिवस २०८२ का अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र नागरिक उत्तरदायित्व…  थप पढ्नुहोस

जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग

दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ । एच. आर.…  थप पढ्नुहोस

सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु

काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत…  थप पढ्नुहोस

जेनजी आन्दोलनमा आक्रमण: कांग्रेस सभापति देउवाको टाउकोमा १२ टाँका

काठमाडौँ,३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेपछि गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर उनलाई १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार…  थप पढ्नुहोस

पुँजी बजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

काठमाडौँ, ३ असोज । पुँजी बजारमा देखा परेको विसंगति र समस्याको अध्ययन गर्न अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले आमलगानीकर्ताको मनोबल बढाउने प्रणालीगत सुधार र प्रक्रियागत सुधारका…  थप पढ्नुहोस

जेनजी आन्दोलनका घटनाको छानबिनका लागि कांग्रेस महामन्त्री शर्माको माग

काठमाडौँ, ३ असोज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्न र आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आग्रह गरेका छन्। शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना…  थप पढ्नुहोस

जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

काठमाडौं ,३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको जेनजी युवाको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतना र मुलुकमा बढ्दो भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह गरी ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मूल संकल्पसहित दिवस मनाइएको हो।…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology