समाचार

नदी कटानले राजापुर क्षेत्र जोखिममा

बर्दिया,१३ भदौ । कर्णाली नदीमा जलस्तर बढेपछि राजापुर नगरपालिका–४ स्थित दलैघाट क्षेत्रमा कटान भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना) का अनुसार करिब २ सय…  थप पढ्नुहोस

लोसपाको महाधिवेशन चैतमा

काठमाडौं,१३ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्ष तहको विस्तारित बैठकले २०८२ साल चैत ६ र ७ गते…  थप पढ्नुहोस

अछाममा छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया…  थप पढ्नुहोस

बैंकिङ कसुरमा फरार प्रतिवादीहरु पक्राउ

काठमाडौं ,१३ भदौ । बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका–८ घर भई भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्ने ४२ वर्षीया अम्बिका कुमारी…  थप पढ्नुहोस

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौं,१३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए। बैठकमा…  थप पढ्नुहोस

वायु प्रदूषण नियन्त्रण भए नेपालीको आयु ३ वर्षभन्दा बढी बढ्ने

काठमाडौं,१३ भदौ। वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कायम गर्न सकिए नेपालीको औसत आयु ३ वर्ष ३ महिना बढ्न सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको…  थप पढ्नुहोस

कपिलवस्तुमा बम विस्फोट

दाङ,१२ भदौ । कपिलवस्तुमा बम विस्फोट भएको छ। तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ।  विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र…  थप पढ्नुहोस

सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन कैद सजाय

काठमाडौं,१२ भदौ । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियान्ता आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको छ। अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार,…  थप पढ्नुहोस

खोलामा डुबेर ४ किशोरको मृत्यु

कैलाली, १२ भदौ । कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्ने क्रममा चार किशोरको डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ बजेतिर खोलामा पौडी खेल्न गएका उनीहरू डुबेका जिल्ला…  थप पढ्नुहोस

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालय राज्यलाई बुझाउने

दाङ, १२ भदौ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। विधेयकमा रहेका त्रुटि सच्याउन माग…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology